- 
	प्रदेश सरकारबाट ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाको लागि स्वीकृत कार्यक्रमहरुलाई कृषकहरु समक्ष पुर्याउने काम गर्ने 
- 
	भ्यालिडेशन परीक्षण सन्चालन गर्ने 
- 
	परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा 
- 
	कृषि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने 
- 
	प्राविधिक तथा व्यवसायिक कृषक र व्यवसायी 
- 
	एडभान्स तालिम संचालन गर्ने 
- 
	विशेषज्ञ प्राविधिक सेवा 
- 
	कृषि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य 
- 
	कृषि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग 
- 
	जैविक विविधताको पहिचान, संरक्षण र उपयोग 
- 
	अनुसन्धान स्थलको रुपमा कार्य 
- 
	स्रोतकेन्द्रको रुपमा कार्य 
- 
	क्षमता विकास सम्वन्धि कार्य 
- 
	संघीय आयोजनाहरुको संचालन र नियन्त्रण 
- 
	पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा 
- 
	बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन 
- 
	इन्टर्नसिप कार्यक्रम संचालन 
- 
	कृषि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने 
- 
	व्यवसाय विकास सेवा उपलव्ध गराउने 

